Overblog
Follow this blog Administration + Create my blog
कृष्ण आचार्य

poem

09/23/2018 From Overblog

के रहेछ कुन्नी !

एकाएक आयोघरीघरी आयोएताउता हेरेँटोलाएँअहं, ठम्याउन सकिनँके रहेछ कुन्नी ! एकछिन घोत्लिएँकल्पनामा हराएँसोचमग्न भएँअहँ,...

Learn more

07/14/2018 From Overblog

बलात्कार

एक्कासी आयोच्याप्प समायोम रोएं चिच्याएं, कराएंऊ खुब रमायो

Learn more

01/20/2018 From Overblog

तिमी नै आएर मलाई मारिदेउ

कृष्ण आचार्य उसका नयनहरु नियाल्छुर, बाच्ने आशा जाग्छजब अधेरी रात आउँछएकान्तमा म छटपटाइरहेको हुन्छुत्यो सन्नाटा...

Learn more

12/26/2017 From Overblog

चुरोट

हो म सहरमा बस्छुमेरो आफ्नै लाईफस्टाइल छरोमान्स गर्छु, ईन्जोय गर्छुतर, रामाराममैले कहिल्यै चुरोट पिएको छैनबरु कहिलेकाहीँ...

Learn more

10/11/2017 From Overblog

आमा 

कृष्ण आचार्य आमा तिम्रो ओठमा सधै मुस्कान हुन्छतर, आँखाहरु रसाएका जस्ता देखिन्छन्के पीडा लुकाएकी छौँ मनमा तिमीले...

Learn more

10/05/2017 From Overblog

आखिर एकदिन एक्लै मर्ने हो

कृष्ण आचार्य फूल कहिल्यै काँडा हुँदैनआफ्नो मान्छे टाढा हुँदैनविछोड त समयको खेल होएक्लै पनि जीवन सादा हुँदैन छाडि...

Learn more

09/07/2017 From Overblog

अहिले त्यही पैसाले भतभती पोलेको छ रे होइन ?

कृष्ण आचार्य तिम्रो हातमा हात मिलाई हिँड्न पाए जीवनमा उमंग छरिने आश थियो तर, सम्भव भएन त्यो चाह खै कुन पापीले आँखा...

Learn more